२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रधानमन्त्री ओलीसँग छलफलका लागि धुम्बाराही पुगे माधव नेपालसहितका नेता

२ चैत, काठमाडौँ ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि माधवकुमार नेपाल समूहका नेताहरू पार्टी कार्यालय धुम्बाराही पुगेका छन् ।

छलफलका लागि नेता नेपालसँगै उनी पक्षीय नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त लगायत पनि धुम्बाराही पुगेका छन् ।

प्रकाशित मिति : 11:37