२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

देउवा भेट्न बूढानीलकण्ठमा प्रचण्ड

२५ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देउवा निवास बूढानीलकण्ड पुग्नुभएकाे छ । पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकलगत्तै प्रचण्ड देउवा भेट् गएका जानुभएकाे हाे । माओवादी स्थायी कमिटी बैठकले सत्ता समीकरणका लागि कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : 18:19