१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सेयर बजार ३ दिनमात्र खुल्ने

२४ फागुन, काठमाडाैँ । सार्वजनिक बिदाका कारण यो साता सेयर बजार तीन दिन मात्र खुला हुने भएको छ । सातामा शुक्रबार र शनिबारबाहेक अन्य दिन सेयर बजार खुल्ने भए पनि यो साता सोमबार र बिहीबार सार्वजनिक बिदा परेकोले ३ दिनमात्र बजार खुल्ने भएको हाे।

सोमबार नारी दिबस र बिहीबार शिवरात्रीमा सार्वजनिक विदा परेकोले बजार बन्द हुनेछ। हप्तामा ५ दिन खुल्ने गरेको सेयर बजार यो साता सार्वजनिक विदा परेकोले ३ दिन मात्र बजार खुल्ने छ ।

प्रकाशित मिति : March 8, 2021 at 12:32 pm