२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

ओली र प्रचण्ड नेकपामा आए स्वागत गर्छुः ऋषि कट्टेल

२३ फागुन, काठमाडौँ । ओली र प्रचण्ड नेकपामा आए स्वानेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष ऋषि कट्टेलले प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड पार्टीमा आए स्वागत गर्ने प्रतिक्रिया दिनुभएको छ ।

सर्वोच्च अदालतको फैसलापछि प्रतिक्रिया दिँदै उहाँले नेकपाको आधिकारिकता पाएकोमा खुशी प्रकट गर्नुभयो । उहाँ दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जानु भएको थियो ।

प्रकाशित मिति : 18:25