२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

टेलिकमले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने


१९ फागुन, काठमाडाैँ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफावाट लाभांश प्रस्ताव गरेको छ। फागुन १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ ।

उक्त प्रस्तावित लाभांश सरकारकाे स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार १५:०२