२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

माझण्ड समूहकाे केन्द्रीय कमिटी बैठक सुरू, संसदीय दलको नेता परिवर्तन गर्ने एजेण्डा

१९ फागुन, काठमाडाैँ । नेकपा माझण्ड समूहकाे स्थायी समिति बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ ।

केही बेरअघि सकिएको स्थायी कमिटी बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने एजेण्डा केन्द्रीय कमिटी वैठकमा लैजाने निर्णय गरेको हाे । स्थायी समिति सकिएलगत्तै माझण्ड समूहकाे केन्द्रीय समिति बैठक सुरु भएको छ ।

प्रकाशित मिति : 13:39