२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नाइजेरियालाई २–१ ले हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम १६ मा (गोलको भिडियोसहित)

१३ असार, काठमाडौँ । नाइजेरियालाई २–१ ले हराउँदैद अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम १६ मा पुग्न सफल भएको छ । पहिलो खेलमा एक एकको बराबरी र दोस्रो खेलमा पराजित भएको अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई हराउँदै समूहको उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्जेन्टिनालाई अन्तिम १६ मा पु¥याउनका निम्ति मार्कोस रोजोको गोल निर्णायक बनेको थियो ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति : १३ असार २०७५, बुधबार ०९:२५