नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराई
१४ फागुन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकमा सांसद विशाल भट्टराई नियुक्त भएका छन । नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले मुख्य सचेतकमा भट्टराईलई नियुक्त गर्नुभएको हो । भट्टराईले नियुक्ति पत्र समेत प्रधानमन्त्री समेत रहनुभएका दलका नेता ओलीबाट प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : 15:29









