सर्वोच्च अदालतको फैसलाले जारी राजनीतिक समस्या हल गर्दैनः मुख्य सल्लाहकार रिमाल
११ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले सर्वोच्च अदालतको फैसलाले जारी राजनीतिक समस्याको हल नहुने बताएका छन । सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन ।

रिमालले भनेका छन ‘प्रतिनिधि सभा बिघटन सम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नु पर्छ । यद्यपि यस फैसलाले जारी राजनीतिक समस्या भने हल गर्दैन ।’
प्रकाशित मिति : 21:32









