२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

संसद विघटन हुन नसक्ने सर्वोच्चको ठहर, १३ दिनभित्रै संसद बैठक बोलाउन आदेश

११ फागुन, काठमाडाैँ। सर्वोच्च अदालतले अहिलेको परिस्थितिमा संसद विघटन हुन नसक्ने ठहर गरको छ । सर्वोच्चले  संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रकाशित मिति : 18:23