३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

प्रचण्ड–नेपाल समूहले ६८ जिल्ला नेतृत्वको टुंगो लगायो (सूचिसहित)

१० फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले ६८ जिल्लाको अध्यक्ष र सचिव टुंग्याएको छ । पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्तस्थानपूर्ति तथा एकीकरणका लागि आधा-आधा पद बाँडफाँड गर्ने सहमतिअनुसार नेतृत्व टुंग्याएको हो । बाँकी जिल्लामा छिटै टुंगो लगाउने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : February 22, 2021 at 2:28 pm