२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

बिहीबार नेप्सेमा १० लाख ४० हजार कित्ता बाेनस सेयर सूचिकृत

२९ माघ, काठमाडाैँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मितेरी डेभलपमेण्ट बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।


नेप्सेका अनुसार मितेरी डेभलपमेण्ट बैंक लिमिटेडको १० लाख ४० हजार ५६ दशमलव ८७५ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : February 11, 2021 at 5:13 pm