१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

इजरायलसँग सीधा हवाइ सेवा सञ्चालनका लागि पर्यटनमन्त्री ढकालको पहल

२७ माघ, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालसँग नेपालका लागि इजरायका राजदूत खनान गोडेरले आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटवार्तामा मन्त्री ढकालले उक्त मुलुककसँग सीधा हवाइ सेवा सञ्चालनमा सहजीकरण गरिदिन अनुरोध गर्नुभयो । उहाँहरूबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलवार २२:०१