२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

राष्ट्रिय युवा संघको अध्यक्षमा जेठ १६ बाट किरण पाैडेल

२६ माघ, काठमाडाैँ । राष्ट्रिय युवा संघको अध्यक्षमा राष्ट्रिय युवा संघको अध्यआगामी जेठ १६ बाट किरण पौडेल स्वत निर्वाचित हुनुहुनेभएको छ । सोमबार काठमाडौँमा सम्पन्न संघको दोस्रो पूर्ण बैठकले सहअध्यक्षमा निर्वाचित हुनुभएका पौडेल जेठ १६ बाट पौडेल स्वत अध्यक्ष हुने गरी सहमति बनेको हो ।

जेठ १६ सम्मका लागि भने  वचन सिंह अध्यक्षमा निर्वाचित भएका छन । संघको काठमाडौँमा जारी दोस्रो पूर्ण बैठकले सिंहलाइ अध्यक्ष, किरण पौडेललाइ सहअध्यक्ष र महसचिवमा रमेश आचार्यलाइ निर्वाचित गरेको हो ।

युवासंघको नेतृत्वमा ४० वर्षको हदबन्दी रहेको र सिंह जेठ १६ गते ४० वर्षको पुग्ने छन । त्यसपछि पौडेले संघको अध्यक्षको जिम्मेवारी स्वत पाउनेछन ।क्षमा वचन सिंह, उपाध्यक्षमा पौडेल र महासचिवमा आचार्य

प्रकाशित मिति : 23:44