३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

तस्विरमा हेर्नुहाेस् ओली समूहकाे जनसभा

२३ माघ, काठमाडाैँ । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आमसभा सुरू भएको छ। दरबारमार्गस्थित नारायणहिटी संग्रहालय अगाडिको सडक नेकपाले आमसभा आयोजना गरेको छ। सभा हुनुभन्दा अगाडि विभिन्‍न स्थानबाट जुलुस निकालेको थियो।

पार्टी बागमती प्रदेश कमिटीले आयोजना गरेको सभा सुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्‍वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्‍वरर, पुतलीसडक, भद्रकाली, रत्‍नपार्क, नयाँ बानेश्‍वर र माइतीघरबाट जुलुस निकालिएको थियो। जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएको छ।

प्रकाशित मिति : February 5, 2021 at 1:27 pm