बन्दविरूद्ध विवेकशील साझा दलको खुला अभियान (फोटोफिचर)
२२ माघ, काठमाडाैँ । बन्दविरूद्ध विवेकशील साझा दलको खुला अभियान माइतिघरमा देखिएको छ । बन्दको विरूद्धमा विवेकशील साझाका नेता कार्यकर्ताले प्लेकार्डसहित प्रदर्शन गरेका छन । उनीहरूले बन्दले मुलुक बन्दैन भन्दै बन्द विरुद्ध खुला अभियान चलाएको बताएका छन । विवेकशील साझाका नेता प्रकाशचन्द्र परियारले बन्द सधैँका लागि बन्द गर्नुपर्ने बताएका छन ।

प्रकाशित मिति : 13:43







