१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

२० माघ, काठमाण्डाैँ । आज सुनको मूल्य स्थिर रहेकाे छ । साेमबार छापावाल सुनकाे मूल्य तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको थियाे । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि छापावाल सुनकाे मूल्य तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकात्मक तस्बिर ।

त्यस्तै मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार चाँदीको मूल्य १४ सय रुपैयाँमा पुगेको थियो ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलवार ११:४३