२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

नुवाकोटमा कांग्रेस छाड्ने बढे, लिखुका अर्जुन लामिछाने नेकपा प्रवेश

२० माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटको पुनर्गठन पछि नेपाली कांग्रेस परित्याग गरेर नेकपा प्रवेश गर्ने बढेका छन । नेपाली कांग्रेसको पार्टीको सिद्धान्त र विचार भन्दा व्यक्तिको विचारमा केन्द्रीत भएर हिडेको र सीमित परिवारका व्यक्तिमात्र पद प्राप्तिमा लागेको भन्दै नेकपा प्रवेश गर्न थालेका छन ।

नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर २ स्थायी घर भएका अर्जुनप्रसाद लामिछाने शहिद दिवसको दिन नेकपामा प्रवेश गरेका छन । नेकपा नुवाकोटका अध्यक्ष बद्री मैनालीले लामिछानेलाइ नेकपामा स्वागत गरे ।

प्रकाशित मिति : 10:47