५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

साेमबार नेप्सेमा ८८ लाख १ हजार कित्ता बोनस सेयर सूचिकृत

१९ माघ, काठमाडाैँ । साेमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा बैंक लिमिटेडको बोनस  सेयर सूचिकृत भएको छ ।

नेप्सेमा सानिमा बैंक लिमिटेडको ८८ लाख १ हजार ३८० दशमलव ९८ कित्ता बोनस सेयर सूचीकृत भएको हो। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही सेयर साेमबार नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित मिति : February 1, 2021 at 2:15 pm