१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

आइतबार नेप्सेमा ४ लाख ३० हजार ६३९ कित्ता हकप्रद सेयर सूचीकृत

१८ माघ, काठमाडाैँ । आइतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको छ ।


कम्पनीको ४ लाख ३० हजार ६३९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । उक्त हकप्रद सेयर सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रकाशित मिति : January 31, 2021 at 3:20 pm