२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

फेरि माइतिघर जाँदै प्रचण्ड र माधव नेपाल, सडकमा पलेटीकसेर बस्ने

१८ माघ, काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड र माधवकुमार नेपाल माइतिघर जाने भएका छन । सडकमा पलेटीसकेर धर्ना दिन प्रचण्ड र नेपाल माइतिघर जान लागेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन ।

नेकपाको एकल अध्यक्ष र प्रधानमन्त्री नपाएपछि पार्टी भित्र आन्दोलनरत नेताहरू अहिले सडकमा पुगेका छन । उनीहरूले सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभाको विघटनलाइ असंवैधानिक भनेका छन ।  प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।

प्रकाशित मिति : 09:54