२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

प्रधानमन्त्री ओली आज चितवन जाँदै, सात तस्बीरमा हेर्नुहोस् तयारी

१७ माघ, चितवन । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज चितन आउँदै हुनुहुन्छ । प्रधानमन्त्रीले सम्बोधन गर्ने नेकपाको कार्यकर्ता भेलाको तयारी तीब्र छ । सात तस्बीरमा हेर्नुहोस् तयारी ।

प्रकाशित मिति : 09:34