१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

स्वाभिमान लघुवित्तद्वारा २१.०५ प्रतिशत लाभांश घोषणा

५ माघ, काठमाडाैँ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । माघ ४ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीमा २०% बोनस सेयर र कर प्रयाजनको लागि १.०५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।


प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार १३:४२