४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

शुक्रबार नेप्सेमा १ करोड ८४ लाख बोनस शेयर सूचिकृत

२ माघ, काठमाडाैँ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा एनआइसि एशिया बैंकको १ करोड ८४ लाख ६३ हजार ५ सय ३७ दशमलव ९८ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्दैछ । उक्त बोनस शेयर साधारणसभा र राष्ट्र बैंकबाट पारित भइसकेको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार १४:४१