जसपाको केन्द्रिय सदस्य हाकिम राईन नेकपामा प्रवेश
२६ पुस, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य एवं धनुषामा प्रभावशाली मुस्लिम नेता हाकिम राईन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ । आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट खादा लगाएर नेकपामा प्रवेश गरेका हुन ।

प्रकाशित मिति : 21:59









