जनकपुरमा ओलीको पक्षमा उर्लिए नेकपाका कार्यकर्ता (फोटोफिचर)
२१ पुस, धनुषा । धनुषामा हजाराैँ कार्यकर्ता सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सभामा सहभागी भएका छन । मंगलबारमा धनुषामा आयाेजित कार्यकर्ता भेलामा हजाराैँ कार्यकर्ता भेलामा सहभागी भएका छन । यसअघि सिरहा, राैतहट र पर्सामा यस्तैगरी कार्यकर्ताको लहर उर्लिएको थियो । मंगलबारको धनुषाको सभामा उपप्रधानमन्त्री ईश्वर पाेखरेल, नेताहरू रघुबीर महासेठ, सत्यनारायण मण्डल, प्रभु साह लगायतले सम्बाेधन गरेका थिए ।

प्रकाशित मिति : 17:40









