५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

नेशनल माइक्रोफाइनान्स लघुवित्तले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

२० पुस, काठमाडाैँ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । पुस १९ गते बसेको माइक्रोफाइनान्सको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई २१ प्रतिशत बोनस शेयर र कर सहित ६ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : २० पुष २०७७, सोमबार १२:०३