प्रभु लाइफ इन्स्योरेन्सको स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो पहिलो कारोबार ?
१९ पुस, काठमाडौँ । स्पेशल प्रि ओपन सेसनमा प्रभु लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ। अाज इन्स्योरेन्सको १० कित्ता शेयर १३७ रुपैयाँमा खरिदबिक्री भएको छ। इन्स्योरेन्सको PLI स्टक टिकरमा कारोबार भएको हो।

पाैष १७ गते, शुक्रबार नेप्सेमा यस इन्स्योरेन्स कम्पनीको शेयर सूचिकृत भएको थियो। पहिलो कारोबारको लागि इन्स्योरेन्सले १०९ रुपैयाँ ५६ पैसा देखि ३२८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो।
प्रकाशित मिति : January 3, 2021 at 11:04 am






