४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

एनआरएन इन्फ्रास्टक्चरले घोषणा गर्यो लाभांश

१७ पुस, काठमाडाैँ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । पुस १६ गते बसेकाे कम्पनीकाे   सञ्चालक समितिकाे बैठकले गरेको निर्णयानुसार कम्पनीका शेयरधनीहरूलाई २.८५ प्रतिशत बोनस सेयर र ०..१५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : १७ पुष २०७७, शुक्रबार १२:१९