प्रचण्डलाई भेट्न खुमलटार पुगे नेता वामदेव गौतम
१७ पुस, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । गौतम प्रचण्डलाई भेट्न बिहान ९ः३० बजेतिर खुमलटार पुगेका हुन् ।

प्रचण्डसँग झण्डै एक घण्टा छलफल गरेर गौतम फर्किएका छन् । नेकपा विभाजन पछि नेता गौतम कुनै समूहमा गएका छैनन् । तर प्रचण्डले भने गौतम आफूहरुसँगै उभिने बताउँदै आएका छन् ।
प्रकाशित मिति : 12:02









