२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?


१५ पुस, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रूपैयाँले बढेको हाे । आज छापावाल सुन प्रतितोला ९४ हजार २०० रूपैयाँमा काराेबार भएकाे महासंघले जनाएको छ ।

प्रतिकात्मक तस्बिर ।

यस्तै तेजाबी सुन ९३ हजार ७०० मा कारोवार भइरहेको छ ।आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार १२:१७

https://srdb.com.np/