२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलका उपनेता र सचेतक बर्खास्त

१४ पुस, काठमाडाैँ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका छन् । मुख्यमन्त्रीविरुद्ध जमरकट्टेलकै नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । दलको नेताको हैसियतले उपनेता र सचेतकलाई हटाइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले बताएका छन् ।

प्रकाशित मिति : 18:00