१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

नेप्सेमा ९ लाख ८५ हजार कित्ता बोनस शेयर सूचिकृत

१४ पुस, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।


स्टकका अनुसार कम्पनीको ९ लाख ८५ हजार ४ सय ४६ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : December 29, 2020 at 4:17 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/