७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई आईपीओ निष्काशन गर्न बोर्डले दियाे अनुमति


१२ पुस, काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।  बोर्डले पुस १० गते बैंकलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्नेछ । मंसिर ३ गते बसेको साधारणसभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

आईपिओ निष्काशनको लागि बिक्रि प्रबन्धकमा बैंकले एनआइबिएल एस क्यापिटल नियुक्त छ ।

प्रकाशित मिति : १२ पुष २०७७, आईतवार १३:१५