२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

१२ पुस, काठमाडाैँ । प्रदेश १ को सरकारका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । ३६ सांसदको हस्ताक्षरसहित प्रदेश १ को प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । योसँगै प्रदेश १ को सरकार पनि संकटमा फसेको छ ।

प्रकाशित मिति : 10:50