१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

नेपाल लाईफ इन्स्योरेन्सले ५१ प्रतिशत लाभांश वितरण गर्ने

७ पुस, काठमाडाैँ । नेपाल लाईफ इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई ५१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको ३११ औँ सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष ७५/७६को मुनाफाबाट शेयरधनीहरुलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिने भएको हो ।

प्रकाशित मिति : December 22, 2020 at 7:00 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/