२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

माधव नेपाललाई अध्यक्ष बनाइएकोमा प्रभु साहको असहमति

७ पुस, काठमाडाैँ । बबरमहलमा सम्पन्न केपी ओली विरोधी नेकपाको केन्द्रीय कमिटी बैठकमा पूर्व माओवादी समूहका नेता प्रभु साहले फरक मत राखेका छन् । माधव नेपाललाई अध्यक्ष चयन गरिएकोमा उनले फरक मत राखेका हुन् । साहले नेपाललाई अध्यक्ष बनाइएकोमा आफ्नो सहमति नरहेको बताएका हुन् ।

साहले पार्टीमा दुई अध्यक्ष हुनु हुँदैन भनेर फरक मत राखे पनि उनकाे प्रस्तावमा आज छलफल भएन । आफू पार्टीमा एकल अध्यक्ष हुनुपर्छ भन्ने पक्षमा रहेको उनले बताए ।

प्रकाशित मिति : 18:15