नेकपा प्रवक्ताबाट नारायणकाजीलाई हटाएर प्रदिप ज्ञवालीलाई बनाउने ओली पक्षको निर्णय
७ पुस, काठमाडाैँ । सत्तारुढ नेकपाको बालुवाटारमा बसिरहेको प्रधानमन्त्री केपी ओली पक्षधर केन्द्रीय कमिटी बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ । बैठकले नेकपाको प्रवक्तामा प्रदिप ज्ञवालीलाई ताेकेकाे छ ।

प्रकाशित मिति : 12:44









