२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

ओलीद्वारा ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा

७ पुस, काठमाडाैँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।

प्रकाशित मिति : 11:48