२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

मन्त्रिपरिषदद्धारा संसद् विघटन गर्न सिफारिस, अब के हुन्छ ?

५ पुस, काठमाडाैँ । मन्त्रिपरिषद्ले संसद् विघटन गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको हो । बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिएका छन । योसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद पनि

प्रकाशित मिति : 10:37