१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

बिहीबार पनि बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ पुस, काठमाडाैँ । सुनको  मूल्यमा बिहीबार पनि वृद्धि भएको छ । बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा २५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

प्रकाशित मिति : December 17, 2020 at 12:38 pm