अध्यादेशको आवश्यकता पहिलादेखि नै थियोः उपप्रधानमन्त्री पोखरेल
३० मंसिर, काठमाडाैँ । नेपाल कम्युिनस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको आवश्यकता पहिल्यै भैसकेको बताउनुभएको छ । उहाँले परिषाद्ले कामै गर्न नसक्ने अवस्था भएपछि आवश्यकताको आधारमा अध्यादेश ल्याइएको बताउनुभयो । उहाँले भन्नुभएको छ ‘अध्यादेशको आवश्यकता पहिलादेखि नै थियोु, पोखरेलले भन्नुभयो संवैधानिक परिषद्मा कामै नहुने स्थिति भएपछि अध्यादेश आएको हो।’

प्रकाशित मिति : 18:19







