२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नयाँ अध्यादेशबमाेजिम संबैधानिक परिषद्काे बैठक जारी, यस्ता छन एजेण्डा

३० मंसिर, काठमाडाैँ । नयाँ अध्यादेशबमाेजिम संबैधानिक परिषद्काे बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको अध्यादेशले अख्तियार दुरूपयोग अनुसन्धान अायोग लगायतका निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरिएको छ । सभामुख अग्नी सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा बाहेक सबै सदस्य बैठकमा सहभागी रहेका छन ।

प्रकाशित मिति : 18:10