१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले घाेषणा गर्याे लाभांश

३० मंसिर, काठमाडाैँ । स्पर्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । संस्थाकाे मंसिर २९ गते  बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९.५० प्रतिशत बोनस शेयर र १.०३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार ११:२७