५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

सोमबार घट्याे सुनको मूल्य, कति पुग्याे तोलामा ?


२९ मंसिर, काठमाडाैँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । १ सयले घटेर छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।


त्यस्तै सोमबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । चाँदीको मूल्य सोमबार घटेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार ११:५५