२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सार्वजनिक गर्याे नयाँ व्याजदर ?

१९ मंसिर, काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । आज देखि  लागु हुनेगरी बैंकले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : December 4, 2020 at 8:56 am