२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नेकपा सचिवालय बैठक २० गतेसम्मका लागि स्थगित

१७ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक मंसिर २० गते बस्ने गरी स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेकाे सचिवालय बैठक केहीबेर बसेर सकिएकाे छ ।

अर्को बैठक मंसिर २० गते दिउँसो १ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रकाशित मिति : 15:01