१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

१६ मंसिर, काठमाडाैँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायीका अनुसार छापावाल सुनको मूल्य तोलामा ५०० बढेर ९० हजार ५०० रुपैयाँमा करोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९० हजार ५० रुपैयाँमा कारोबार भएको छ ।


मंगलबार चाँदीको मूल्य पनि बढेको छ । ३० रूपियाँले बढेर चाँदीको मूल्य मंगलबार ११५० रुपैयाँमा कारोबार भएको हो।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार ११:२४