१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

नेप्सेमा २ लाख ९२ हजार कित्ता बाेनस सेयर सूचिकृत

१५ मंसिर, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको २ लाख ९२ हजार २ सय १५ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार २२:२०