२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

प्रधानमन्त्री ओली टिकटकमा पनि, यस्तो छ पहिलो भिडियो

१५ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल टिकटकमा पनि उपस्थिति जनाउनुभएको छ । उहाँको टिकटक अकाउन्ट खोले लगत्तै भेरिफाइड समेत भएको छ । केहीदिन अघि खोलिएको प्रधानमन्त्रीको टिकटक अकाउन्टमा हालसम्म एउटामात्र भिडियो अपलोड भएको छ । उक्त भिडियो एक दिनमै डेढलाख भन्दा धेरैले हेरेका छन ।

यो समाचार तयार पार्दासम्म प्रधानमन्त्रीलाइ २ हजार ३ सय ९० जनाले फलो गरेका छन । भने १२ हजार ५ सयले प्रधानमन्त्रीको भिडियो लाइक गरेका छन । प्रधानमन्त्री यसअघि देखि नै फेसबुक र ट्वीटरमा उपस्थित हुनुहुन्छ । प्रधानमन्त्रीले टिकटकमा एपिवान टेलिभिजनबाट प्रशारण भएको सम्बोधनको भिडियो राख्नुभएको छ ।

@kpsharmaoli_officialWe are working on service integration #digitalnepal

♬ original sound – We support Nepal – KP Sharma Oli

प्रकाशित मिति : 14:06